मकैमा अमेरिकी फाैजी किराकाे प्रकाेप भएपछी किसान चिन्तित


२०७७ बैशाख १९ - नेपालकाे प्रदेश नं ५ दाङ जिल्ला'काे देउखुरी'मा लगाइएको मकै बालीमा अमेरिकी फौ'जी किरा'ले क्षती पुर्याएकाे छ । कृषि ज्ञान केन्द्रका अनुसार फागुन १५ पछि ३०० हेक्टर'भन्दा बढी क्षेत्रमा लगाइए'को मकैमा अमेरिकी फौजी किराले निसाना बनाए'का हुन केही समय अगाडी सम्म थोरै क्षेत्रमा देखिए'को फौजी किरा गढवा गाउँ'पालिका'को झन्डै ४०० हेक्टर क्षेत्रफल'मा लगाइए'को मकैमा फैलिए पछी किसान'हरु चिन्तित भएका छन ।



अमेरिकी फौजी किराको प्रक'ोप बढे'पछि मकै गोडमेल गर्नै छाडेको एक किसानले बताए । प्रधान'मन्त्री कृषि आधुनिकी'करण परियोजना मकै सुपर जोन कार्यालय'को निर्देशन अनु'सार वि'षादी छर्कदा पनि किरा फैलने क्रम नरोकिएकाे किसानहरू बताउछन । दाङ'कै शान्ति नगर गाउँ'पालिका'का किसान'ले पनि फौजी किरा देखिए'को कृषि ज्ञानकेन्द्र लाई जानकारी गराएका छन । उता कृषि ज्ञान केन्द्र दाङले भने यस अगाडी घोराही उप'महानगर'पालिकामा देखिए'को फौजी किरा विषादी हालेर नियन्त्रण'मा ल्याइए'को जनाएको छ । किरा प्रकोप'को रुपमा फैलन थाले पछि जिल्ला'मा मिचाहा फौजी किरा नियन्त्रण टास्क फो'र्स नै गठन गरेर काम भैरहेको छ । जिल्ला'का विभिन्न क्षेत्र'का किसानले' करिब ३ सय हेक्टर जमिन'मा लगाए'को मकैमा अमेरि'की फौजी किरा देखिएकाले नियन्त्रण'का लागिा काम भैरहे'को कृषि ज्ञान'केन्द्र दाङ'का प्रमुख शन्देस धितालले बताउनु भयो ।


२०७७ वैशाख ३१ काठमाडौँ - बुधबार थप दुइ जनामा को'रो'ना भा''इरस संक्र'मण देखिएको छ । योसँगै नेपालमा को'रो'ना सं'क्र'मित को संख्या २१९ पुगेको छ । धुलिखेल अस्पतालमा परीक्षण गर्दा बाँ'केका ३६ वर्षका युवक र कपिलबस्तु गा.पा. का २२ बर्षका एक युवामा को'रो'ना सं'क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल'यले जनाएको छ ।



हिजाे मात्रै नेपालमा एकैपट ८३ मामला अाएकाे थियाे । उता भारतले नेपालीहरू पठाउन रेल नै संचालन ल्याउने भएकाे छ याे संग अधिकांस सं'क्रमि'त भारतबाटै अाएका नेपाल फेला परेकाे हुदा सरकारले थप जाेखिम नहाेस भनेर बिशेष निगरानी र ब्यबस्थापन बढाउनु'पर्ने देखिन्छ । भारत मा यातायात बन्द हुदा समेत सिमामा अाएर काैयाै नेपालीहरू अाएर अलपत्र भएका खबरहरू अाइरहेका छन । अब रेल चलेपछी भारतबाट नेपाली हरू लाखै फर्किन सक्ने भन्दै प्रदेश सरकारहरूले बिशेष तयारी गर्न सम्बन्धित निकायहरूलाइ निर्देशन दिइसकेकाे बताएका छन ।

याे पनी पढ्नुस
सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बर'बहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँ'पालिका वडा नम्बर १ छाङ्‌रू'तर्फ उडेका छन्‌। सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीय'का साथ नेपाली सेना'को एनए ०५७ नम्बर'को हेलिकोप्टर लिएर गुल्मपति बिष्ट छाङ्‌रु प्रस्थान गरेका हुन । छिल्लाे समय भारतले नेपाली भुमी अतिक्रमण गरी बाटाे बनाए'काे समाचार'हरू अाएपछी लिपुलेक आसपासको' सीमा सुरक्षा तथा नेपाली भुमी बिशेष निगरानी तथा नेपालकाे उपस्थित बाक्लाे गर्न लागि सशस्त्र प्रहरी बलको टोली बेस खडा गरी बस्न त्यसतर्फ प्रस्थान गरेका हुन । सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दो'बस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलो'मिटर दक्षिण पूर्वमा पर्ने छाङ्‌रु गएको हो।



पौने एक बजे पहिलो पटक उडेको हेलिकोप्टरले दोस्रो पटक सशस्त्र प्रहरी'को बन्दोबस्ती'को सामान लैजाने छ। करिब ६ महिना पुग्ने रासन तारबार, इन्धन, सोलार र अन्य बन्दो बस्तीका सामाग्री लिएर गएकाे हाे । साे टाेली ६ महिनाका लागि सशस्त्र प्रहरी बल छाङ्‌रुस्थित स्थानीयको घरमा भाडामा बस्ने'छन । प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा व्यासको छाङरुमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिँदैछ। साे टाेलीले नेपालकाे भुमीमा निगरानी बढाउनेछन ।