२७ जना थपिए, काेराेना मामला ४०२ पुग्याे - उपत्यकाका ५ र नवलपरासीमा पनी नया मामला देखियाे


२०७७ जेठ ६ - काठमाडौ - नेपालमा थप २७ जनामा को'रो'ना भा'इ'रस को संक्र'मण पुष्टि भए संगै नेपालमा ४०२ काे'राे'ना मामला देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ तथा भक्तपुर र ललितपुरमा १/१ गरी र उपत्यका'मा मात्रै ५ जनामा संक्र'मण पुष्टि भएको हाे । यस्तै गरी थप मामला झापामा ९ , मोरङ र सुनसरीमा १/१ सर्लाहीमा २ मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङमा १/१, कपिलवुस्तमा ४ र नवलपरासीका१ जनामा काेराेना मामला पुष्टि भएको हाे Watch video ।