४ महिने बालिका सहित १६६ जनामा को'रो'ना सं'क्रमण, मामला १५६७ पुग्याे


२०७७ जेठ १८ - काठमाडौ - आइतबार नेपालमा ४ महिने बालिका सहित एकैदिन थप १६६ जनामा काे'राे'ना भा'इरस मामला देखिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५६७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय'का प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबार थप १६६ जनामा संक्रमण देखिए'को हाे । जसमा हाल सम्म ८ जनाको ज्या'न गएकाे छ भने २२० जना निकाे भएर घर फर्किएका छन।