काे'राे'ना मामला ३५७ पुग्याे - बाँकेमा ४७ जनामा पु्ष्टी


२०७७ जेठ ५ - नेपालगञ्ज - बाँके जिल्लामा थप ४७ जनामा को'रो'ना भा'इ'रस (को'भि'ड-१९) को संक्र'मण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले नाएकाे छ ।

आइतबार क्‍वारेन्टाइन'मै ज्यान गुमाएका युवकको सम्पर्कमा आएकाहरूकाे लगायतकाे स्वाब संकल गरी परीक्षणमा बाँकेमा ४७ जनामा कोरोना मामला पाइएकाे हाे । याे सगै नेपालमा काे'रा'ना मामला ३५७ पुगेकाे छ ।