मगर संसारको १ बर्षको काम अनिलबाट सार्बजनिक रू.१७,२२,७८५/- सहयोग कसलाई गरे


२०७७ बैशाख २८ पाेखरा -  भाषा, धर्म, कला,संस्कार,संस्कृति पहिचानको लागि महत्वपूर्ण भूमिका खेलेको सामाजिक सञ्जाल फेसबुक मार्फत मगर संसार फोटो ग्यालरी ग्रुपले आफ्नो तेस्रो बार्षिक उत्सबको अवसर पारी १ बर्ष मा गरेका कार्य बिबरणहरू सार्बजनिक गरेकाे छ । मगर संसार पेज ग्रुपका संस्थापक/अभियंता अनिल लामिछाने मगरले 1 बर्ष भित्र गरेका कामको बिबरण य सार्बजनिक गर्नुभएकाे हाे ।

मगर संसार पेज ग्रुपले एक बर्ष भित्र गरेका प्रतिबेदन यसप्रकार छन ः
१) १ बर्षमा ८ बिरामिहरुको लागि आर्थिक अभियान गरि रू.१७,२२,७८५/- सहयोग
२) अनुमानित १ लाख मेम्बर add
३) २ दर्जन भन्दा बढी online गेम र ५० जना भन्दा बढी लाफाहरु बाट पुरस्कार सहयोग
४) दिन दुखी गरीब पिडित बिरामिलाई सहयोग अपील
५) भाषा र भेषभूषालाई ब्यापक रुपमा प्रचार र हरेक मगर बस्तिमा पुर्याउन सफल
६) बिश्व भरीका मगर लाई एकजुट गराउन सफल

७) मगर समुदायमा सामाजिक सनजालमा सबै भन्दा बढी मेम्बर भएको सफल group


* बर्षमा यसरी सहयोग अभियान गरि पिडित लाई सहयोग गरेको थियो।

✍️ पहिलो अभियान:-२०७६ बैशाख अंतिम

२०७६ बैशाखको अन्तिम हप्ता देखी जेठ महीनाको पहिलो हप्ता म्याग्दीकी कल्पना पुनमगर (दुबै मृगौला फेल) र तनहुकी सुयाना मगर(ब्रेन ट्यूमर) बिरामिको लागि 1 हप्ते सहयोग अभियान गरि रू.३,०२,६००/- सहयोग दुइ बिरामि नानुलाई हाप हाप सहयोग गरेको थियो।जसमा अभियान स्केको दिनमै सुयाना नानुको भने उपचार गर्ने क्रममै निधन भएको थियाे ।


✍️ दोस्रो अभियान:- २०७६ मंसिर १-१०

२०७६ मंसिर महिनामा धादिङ नीलकण्ठकी गरीब मगर परिवार जुन करीना मगर सहयोगार्थ अभियान सुरु गरि 10 दिनमा रू.५,९१,३८५/- सहयोग रकम संकल्न गरि हस्तांतरण गरेको थियो।

✍️ तेस्रो अभियान:-२०७६ माघ १८ फागुन ४(१५ दिने)

२०७६ माघ १८-फागुन ४ गते (सम्म १५ दिने)अभियान सुरु गरि ४ जिल्लाका ५ बिरामिलाई टोटल रू.८,२८,८००/- सहयोग संकलन गरि प्रत्येक बिरामिलाई रू.१,६५,७६५/- सहयोग रकम हस्तांतरण गरेको थियो।

बिज्ञापन

बिरामिहरु
1)यूबराज फाल मगर स्याङ्जा चापाकोट( दुबै मृगौला फेल)
2)बसन्त पुलामी मगर इलाम ( दुबै खुट्टा काटियको किडनी समस्या रोगी)
3) बिमल थापामगर सिन्धुली (आगोलागि भई सक्त बिरामि तुहूरो बालक)
4) समिरा थापा मगर मकवानपुर (मुटु र फोक़्सो रोगी)
5) पडम आलेमगर स्याङ्जा विरूवा( रुख बाट लडी टाउकोमा ठुलो चोट)

.....................

यसरी मगर संसारको माध्यमबाट दिन दुखी, बिपन्न, गरीब परिवार 1 बर्षमा मात्र सहयोग अभियान संचालन गरि नेपाली रू.१७,२२,७८५/- सहयोग संकलन गरि सहयोग गरेको अभियंता मगर संसारका संस्थापक अनिल लामिछाने मगर ले बताउनु भयको छ।

र मगर संसार ग्रुप भित्र मेम्बरहरुलाई सक्रिय राखन र मनोरंजन दिन 2 दर्जन भन्दा बढी online खेलहरु प्रतियोगिता गरि 50 जना भन्दा बढी लाफाहरुले स्पोंसर गरि सहयोग गरेको थियो।

✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
 एडमिनहरु:-
1)#राज थापा(बाग्लूङ्,हाल जापान)
2)#Laxmi आलेमगर(पाल्पा)
3)#रंजु बडकौली मगर( धादिङ)
4)#रेहना मगर(महोत्तरी,हाल ktm)
5)#मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)#बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)#Mb मगर(सिन्धुली,हाल दुबई)
8)#Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)#आयुष्मा मगर(पाचथर)
10)#स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)#प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)#सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)#एलिना थापा मगर(गोरखा,हाल जापान)
14)#छिनिङ मगर( सुर्खेत)
15)#प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)#रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)#सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)#नबीन मगर(नवलपुर)
19) #शान्ति थापाराना मगर (स्याङजा)
20) #मोनिका मगरनी( पोखरा हाल जापान)
समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार