भिटामिन "D" को कमी भएकाहरु'मा को'भि'ड-१९ को सङ्क्र'मण र मृत्यु'दर बढी !


२०७७ बैशाख २८ - एजेन्सीहरू - बेलायत'का अनुसन्धान'कर्ताहरुले यूरोपका २० देशहरुमा गरेकाे अनुसन्धान बाट भिटामिन डी कम भएका मानिसहरु'मा को'भि'ड-१९को स'ङ्क्र'मण र मृ'त्यु' दर बढी भएको निचाेड निकाले'का छन् । प्रमुख बेलायत'को अञ्जिला रस्किन विश्व'विद्यालयका डा. ली स्मिथले भने, हामीले यूरोप'का २० राष्ट्रहरु'मा भिटामिन डी 'को औसत लेबल र को'भि'ड १९ सङ्क्र'मण तथा मृत्यु'द'रमा सम्बन्ध रहेको पत्ता लगाए'का छौँ । यस अघि'का बिभिन्न अनुसन्धान'हरुले पनी भिटामिन डी को कमी'ले श्वासनली'को स'ङ्क्रमण हुने गरेकाे देखाएका थिए । अध्ययन'अनुसार विशेष'गरी अस्पताल वा केयर होम'जस्ता संस्थामा रहेका वृद्धवृद्धाा'मा भिटामिन डी को कमी भएको पाइएको थियाे ।

बिशेष गरी भिटामिन डी ले श्वेत रक्त कोषहरुलाई शरीरका अंग धेरै सुन्निन मदत गर्नेै साइटोकिन उत्पादन गर्न रोक लगाउने काम गर्ने र को'भि'ड १९ भा'इरसले शरीरका अंगहरू सुन्निन मदत गर्ने साइटोकिन'हरु अत्यधिक मात्रामा उत्पादन गर्ने अनुसन्धानकर्ताहरू बताउछन । इटली र स्पेनमा को'रो'ना भा'इर'स'बाट ज्यान जाने'काे संख्या अध्यधिक रह्यो र भर्खरै एजि क्लिनिकल एण्ड एक्पेरिमेण्टल रिसर्च नामक जर्नलमा प्रकाशित भएको तथ्य' अनुसार दुवै देशका मानिसमा उत्तरी यूरोपमा अरु देश'भन्दा भिटामिन डी'को औसत मात्रा कम रहेको पाइए'को हाे । माछा'को तेल र भिटामिनका गोली भिटामिन प्रशस्त प्रयोग गर्ने तथा घाम'लाई कमै बेवास्ता गर्ने भएका'ले भिटामिन डी 'को सर्वाधिक औसत मात्रा उत्तरी यूरोप'मा पाइने गर्दछ । यी देश'का प्राय वृद्धवृद्धाले छालामा समस्या आउने डरले राम्ररी घाममा नबस्ने तथा मानिसहरु गोरा भएका कारण छालामा गोरोपनको लागि पनि शरीरको भिटामिन प्रयोग हुने भएकोले पनि भिटामिन डी को कमी भएको हुनसक्ने अध्ययन'मा उल्लेख गरिएकाे छ । न्युट्रीएण्ट्स नामक जर्नलमा अघिल्लो महिना छापिएको लेख अनुसार भिटामिनहरू सी, डी र अन्य पोषक तत्व भएका खाने'कुरा वा औषधीले मानिसमा रोग प्रति'रोधात्मक क्षमता बढाएर भा'इरस तथा अन्य श्वासप्रश्वासजन्य रोग सँग लड्न सहयाेग मिल्ने बताइएकाे छ ।