नेपालकाे नया नक्सा : भारतीय मिडिया भन्छन नेपाललाइ चीनले उक्सायाे (भिडियाे)


२०७७ जेठ ६ , नेपाल सरकारले भारत बाट अतिक्रमित भुमी कालापानी लिपिया धुरा र लिपुलेक समेटेर नया नक्सा जारी गर्ने निर्णय गरेपछी भारतमा अर्काे तरंग उत्पन्न भएकाे छ । जुन तरंग छ महिना पहिला नेपालमा उत्पन्न भएकाे थियाे भारते कालापानी लिपिया धुरा र लिपुलेक भारतमा भएकाे बताउदै ६ महिना अगाडी नक्सा जारी गरेकाे थियाे । साेही मामलालाइ उल्टाउदै नेपालले साे भुभाग नेपालकाे भएकाे भन्दै कालापानी लिपिया धुरा र लिपुलेक समेटेर नया नक्सा जारी गरेकाे हाे । उता भारतले भने साे बिबादित भुभाग भारतकाे रहेकाे दावी गरे पनी नेपालले भने साे भुभाग बिबादित नभै भारत बाट अतिक्रमित भएकाे बताउदै अाएकाे छ । साे नक्सा प्रकरण पछी भारतियहरूले नेपाललाइ चीनले उक्साएकाे अाराेप पनी लगाएका छन । हेर्नुस भारतिय मिडिया जिटिमा प्रकाशित समाचार यस्ताे छ ।