नारायणी अस्पतालबाट भागेका एक संक्र;मित सम्पर्कमा, अर्कोको जारी


२०७७ बैशाख ३१ - पर्साकाे वीरगञ्ज स्थित नारायणी अस्पताल आइ'सोलेसन कक्षबाट भागेका २ 'को'रो'ना सं'क्रमित मध्ये १ जना अस्पतालकाे सम्पर्कमा आएका छन । आइ'सोलेसन कक्षबा भागेका दुईजना मध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसके'को र अर्काे एक जनाकाे खाेजी भैरहेकाे नारायणी अस्पतालका मेडिकल सुपरि'टेन्डेड मदनकुमार उपाध्याय'ले जानकारी दिइका छन । बुधबार मध्यान्ह नारायणी अस्पतालको आइसो'लेसन रहेका २ को'रो'ना भा'इ'रस सं'क्र'मित भागेपछी क्षेत्रमा खैलाबैला भएको थियो। संक्रमित भागेकाे सुचना पाउनासाथ प्रहरीकाे टोली अस्पताल पुगेकाे थियाे ।