सुरक्षा परिषद्को बैठक सकियाे, मन्त्रिपरिषद् बैठक जारी


२०७७ जेठ १७ काठमाडाै - राजधानीमा सुरक्षा परिषद्को बैठक सकिएपछी मन्त्रीपरिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठकमा नयाँ नक्सा जारी भएपछि संविधान संशाेधन प्रक्रिया मार्फत निशान छाप संशाेधनका लागि संसदमा दर्ता गरेको प्रस्तावका सम्बन्धमा गम्भीर छलफल हुने बताइएकाे छ छ । विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ । यस बैठकमा कोरोना रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा बिशेष छलफल हुने बताइएकाे छ । सरकारले पछिल्लो पटक थप गरेकाे लकडाउनको अवधी यही जेठ २० मा सकिँदैछ ।२०७७ जेठ १७ काठमाडाै - राजधानीमा सुरक्षा परिषद्को बैठक सकिएपछी मन्त्रीपरिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठकमा नयाँ नक्सा जारी भएपछि संविधान संशाेधन प्रक्रिया मार्फत निशान छाप संशाेधनका लागि संसदमा दर्ता गरेको प्रस्तावका सम्बन्धमा गम्भीर छलफल हुने बताइएकाे छ छ । विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ । यस बैठकमा कोरोना रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा बिशेष छलफल हुने बताइएकाे छ । सरकारले पछिल्लो पटक थप गरेकाे लकडाउनको अवधी यही जेठ २० मा सकिँदैछ ।