भारतीय सीमा अतिक्रमण विरुद्ध ओली र प्रचण्डले सयुक्त रूपमा के भने ?


२०७७ - वैशाख २७ - काठमाडौं - भारतले लिपुलेकमा नेपाली सीमामा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेकाे खबर भाइरल भएपछी भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्ति मार्फत आपत्ति जनाएका छन । पार्टीका तर्फबाट शनिबार साँझ जारी गरिएको सत्तारुढ नेकपाका अध्यक्ष द्वयको संयुक्त हस्ताक्षर रहेकाे साे बिज्ञप्तिमा विज्ञप्तिमा भारतको कदम प्रति कडा आपत्ति जनाइएको छ । बिश्व समुदाय को'रो'नाको महामारी विरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमि माथि अतिक्रमण गरेको नेकपाको ठहर छ । नेकपाका तर्फ'बाट जारी विज्ञप्तिमा सो स्थानमा तत्काल सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन चेतावनी दिइएकाे छ । हेर्नुस बिज्ञप्ति