को'रो'नाबाट सुत्केरीको ज्या;न गएकाेमा प्रम ओलीद्वारा दुःख व्यक्त


२०७७ जेठ ४ काठमाडाै - नेकपा'का अध्यक्ष तथा प्रम केपी शर्मा ओलीले को'रो'ना भाइरसको संक्'रमण'बाट नेपालमा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्नु'भएकाे छ । नेपाल सरकारले को'रोन'ा संक्र'मणबाट मानवीय क्षति हुन नदिन निरन्तर प्रयास गरिरँहदा पनि सिन्धु'पाल्चोकमा एक सुत्केरीको महिलाकाे ज्यान गएकाे भन्दै साे घटना प्रति प्रधानमन्त्री ओली'ले गहिराे दुःख व्यक्त गरेका हुन ।



आइतबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले को'रो'नाबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयास'लाई थप सशक्त बनाउने बताएका छन । उहाँले मृतक प्रति श्रद्धा'ञ्जली र परिवारप्रति समवेदना व्यक्त गर्नु भएकाे छ ।


२०७७ जेठ ३ - काठमाडाै - नेपालमा काे'राे'नाकाे कारण पहिलाे पटक एक ब्यक्तिकाे ज्यान गएकाे छ । बिहीबार राति धुलिखेल अस्पततालमा ज्यान गुमाएकी ९ दिनका सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत २९ वर्षीय महिलाको कोरोनाकै कारण ज्यान गएकाे जनाएकाे हाे । बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन । वैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाले २४ गते बच्चा जन्त्माएकी थिइन भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन । धुलिखेल अस्पतालका अुनसार बिहीबार राति मृत्यु भएकी सिन्धुपाल्चको बाह्रबिसे नगरपालिका-९ घर भएकी राधिकाको कोभिड १९ शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार अन्तिम संस्कार गर्ने तयारी गरिएको हो । थप जाेखिमलाइ ध्यानमा राखी धुलिखेल अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित महिलाको अन्त्येष्टि ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार हुने तयारी भएकाे छ ।



उनको धुलिखेल अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला दुबैमा गरेको परीक्षण पोजेटिभ देखिएको बुझिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै ज्यान गएकाे थियो । उनको थ्रोड स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । ज्वरो देखिएर श्वास्प्रश्वासमा समस्या देखिएपछि ती महिलालाइ बिहबार राति धुलिखेल अस्पताल पुर्याइएको थियो । शनिबार सम्ममा नेपालमा २८१ मामला देखिएकाे छ जसमा १ काे ज्यान गएकाे छ भने ३६ जना निकाे भएका छन