साउदीमा ६७४ नेपालीमा को'रो'ना स'ङ्क्र'मण मामला


२०७७ वैशाख ३१ - काठमाडौ - नेपालको प्रमुख बैदेशिक राेजगारी'काे गन्तव्य मध्यकाे एक मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा काे'राे'ना भा'इ'रस स'ङ्क्र'मण मामला देखिएको छ । का अनुसार साउदीको पश्चिम क्षेत्रमा १४८, , रियादमा क्षेत्रमा १७५, पूर्वी क्षेत्रमा ३३६ त्यसै गरी कसिम र हायल क्षेत्रमा ३/३ तथा अन्य स्थानमा ९ नेपालीमा स'ङ्क्र'मण देखिएको साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालय'ले जनाएकाे छ । साउदी'को पूर्व क्षेत्रमा नेपाली कामदार'हरूकाे बाक्लाे उपस्थिति रहेको क्षेत्र समेत रहे'काे छ । स'ङ्क्रमित'मध्ये एक नेपालीकाे ज्या'न गएकाे कैयाै भने निकाे भएकाे साउदी सरकार'ले पुष्टि गरेको छ । साउदी अरब'मा हाल सम्म् को'रो'ना सङ्क्र'मि'तको मामला ४२९२५ भन्दा बढी रहेकाे छ जसमा १५२५७ जना निकाे भए'काे र अहिले सम्म २६४ जनाकाे ज्या'न गएकाे छ ।