गुल्मीका को'रो'ना सं'क्रमित जिबितै छन - अस्पतालले निकाल्याे विज्ञप्ती


२०७७- जेठ - बुटवल - काे'राे'ना मामला पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका-६ का एक ४१ वर्षिय पुरूषको अवस्था गम्भीर रहेको तर उनको ज्यान नगएकाे क्रिमसन अस्पताल'ले जनाएको छ । यस अगाडी अाज बिहानै देखी बिभिन्न अनलाइ मिडियाले उनकाे ज्यान गएकाे र नेपालमा ज्यान गुमाउनेकाे संख्या ३ पुगेकाे बन्दै नेपाल सरकारले अाधिकारिकता नदिएकाे अपुषट भ्रामत्मक समाचार अाएपछी क्रिमसन अस्पतालले केही बेर अगाडी एक विज्ञप्ति जारी गर्दै अस्पतालले को'रो'ना संक्रमित बिरामीको अबस्था गम्भिर रहेकाे तर ज्यान नगएकाे बताएकाे हाे. । साथै संजालमा मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको अस्तपालले जनाएकाे छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास) मा राखेर उपचार भइरहेको जनाएको छ । हाल उनकाे रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।