नेपालको नयाँ नक्सा सार्वजनिक - याे अब नेपालकाे अाधिकारिक नक्सा 🇳🇵🇳🇵


२०७७ जेठ ७ - काठमाडौ - नेपाल सरकारले भारतले अतिक्रमण गरेका भुभाग सहित नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भर्खरै भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा याे नयाँ नक्शा सार्वजनिक गरेकी हुन । जसकाे प्रत्यक्ष प्रसार नेपाल टेलीभिजनबाट गरिएकाे थियाे नेपालकाे नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । भारतकाे ६ महिना अगाडिकाे नया नक्सालाइ चुनाैती दिदै नेपालले पनी नया नक्सा जारी गरेपछी भारतमा पनी तरंग मच्चिएकाे छ । भारतिय भिडियाहरूले भारतिय सेना पतीकाे भनाइ उदृत गर्दै नेपाललाइ चाइनाले उक्साएका बताएका छन । उनीहरूले साे भुभाग भारतकाै भएकाे दावी गरेका छन । यता नेपालमा हिजाे प्रमअाेलीले नेपाल इतिहासमा कसैकाे गुलाम नभएकाे बताउदै भारतबाट साे भुमी न फिर्ता लिएर छाड्ने बताएसंगै नेपाल भारत मामला निकै गरम भैरहेकाे छ ।