उदयपुरमा थप एक महिलामा संक्र'मण पुष्टि, प्रदेश १ मा संक्र'मित'को संख्या ३५ पुग्याे


२०७७ वैशाख २७ नेपालमा काे'राे'ना हट स्पटकाे रूपमा देखा परेकाे उदयपु'र जिल्ला'काे भुल्केका थप एक जना ४३ वर्षकी महिलामा को'रो'ना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालको प्रयोग'शालामा गरिएको उनको स्वाब नमुना परी'क्षणमा को'रो'ना पो'जिटिभ देखिएको अस्पताल'का मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्र'ले बताएका छन । याे संगै प्रदेश १ मा को'रो'ना संक्र'मितको संख्या ३५ पुगेको छ । संक्र'मितहरुलाई विराटनगर'स्थित को'भिड १९ उपचार केन्द्रमा उपचार भैरहेकाे छ भने १४ जना निको भएर फर्किसके'का छन् । यस'अघि शनिबार बिहान भुल्के'कै १८, ४५ र ६५ वर्षीया महिलामा संक्रमण देखिएको थियो । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगर'स्थित कोसी अस्पताल'को पीसीआर ल्याबमा गरिएको परीक्षण'मा तीन जना'मा सं'क्रमण देखिएको हाे । अरु परी'क्षण जारी रहेको डाक्टर मिश्रले बताएका छन ।