नेपालमा फेरी थपिए सं'क्रमित, सं'क्रमित संख्या २४३ पुग्यो


२०७७ वैशाख ३१ काठमाडौँ - बुधबार नेपालमा थप २६ जनामा को'रो'ना भा''इरस संक्र'मण देखिएको छ । योसँगै नेपालमा को'रो'ना सं'क्र'मित को संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्राल'यले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल'यका अनुसार रूपन्देही , कपिलबस्तु पर्सा र नवलपरासीका मानिसहरूमा थप नया मामला अाएकाे हाे । हिजाे मात्रै नेपालमा एकैपट ८३ मामला अाएकाे थियाे । उता भारतले नेपालीहरू पठाउन रेल नै संचालन ल्याउने भएकाे छ याे संग अधिकांस सं'क्रमि'त भारतबाटै अाएका नेपाल फेला परेकाे हुदा सरकारले थप जाेखिम नहाेस भनेर बिशेष निगरानी र ब्यबस्थापन बढाउनु'पर्ने देखिन्छ । भारत मा यातायात बन्द हुदा समेत सिमामा अाएर काैयाै नेपालीहरू अाएर अलपत्र भएका खबरहरू अाइरहेका छन । अब रेल चलेपछी भारतबाट नेपाली हरू लाखै फर्किन सक्ने भन्दै प्रदेश सरकारहरूले बिशेष तयारी गर्न सम्बन्धित निकायहरूलाइ निर्देशन दिइसकेकाे बताएका छन ।