को'रो'ना निर्मूल नहुने भन्दै सचेत बन्न विश्व स्वास्थ्य संगठनकाे अनुराेध - भारत सिमामा सचेत बन्नु पर्ने अावश्यकता


२०७७ जेठ १ - काठमाडौ - विश्व स्वास्थ्य संगठनले को'रो'ना 'भाइ'रस को अस्तित्व सामाप्त नहुने भन्दै सचेतताका लागि अपिल गरेको छ। विश्व स्वास्थ्य संगठनले तत्काल याे भा'इरस र यसको सं'क्रमण निर्मूल हुने संभावना ज्यदै न्यून रहेको बताउदै मानिसहरूले हेलचेक्र्याईं नगर्न अनुराेत्ध गरेकाे छ। अहिलेकाे बिश्व महामारी कोरोना एच'आइ'भीको भा'इ'रस सरह नै रहेकाे भन्दै को'रोना'को समाप्तिका विषयमा गरिएका हल्लाहरुमा विश्वास नगर्न स्वास्थ्य संगठनका आपतकालिन निर्देशक माइक राइनले अनुराेध गरेका छन । स्वास्प्रश्वास तथा सामाजिक दुरी नजिक हुना साथ उच्च गतीमा संकुमण भैरहेकाे याे भा'इरसकाे खोप पत्ता लागे पछि पनि भा'इरसको पूर्ण नियन्त्रण निकै कठिन तथा चुनाैती हुने माइक राइनले बताएका छन । काे'राे'ना भा'इरसका कारण हालसम्म विश्वभर झण्डै ३ लाख बढी मानिसको ज्यान गैसकेकाे र र ४४ लाख भन्दा बढी मानिस संक्र'मित भइसकेका छन । भा'इरस मानव समुदायमा ठूलो प्रकोप बनिरहेको अवस्थामा यो कहिल्लै पनि समाप्त नहुने तर सबैको प्रयास भएमा यसलाई नियन्त्रणमा ल्याउन सकिने हुदा महामारीविरुद्ध सबै भएर जुट्न विश्व स्वास्थ्य संगठनले आव्हान गरेकाे छ । । को'रो'ना भाइर'सको संक्रमण, चाइना हुदै युरोप र अमेरिकाका विकसित मुलुकहरु नै सबैभन्दा प्रभा'वित भए पनी पछिल्लाे समय दक्षिण एशिया'मा समेत तिब्र गतीमा संकमण फैलिरहेकाे छ । अमेरिकामा हालसम्म ८५ हजारभन्दा बढी मानिसको ज्यान गएकाे छ भने १३ लाख ८८ हजारभन्दा बढीमा काेराेना मामला देखा परेकाे छ । यता नेपालमा पनी पछिल्लाे समय भारत'बाट लुकी'छिपी प्रबेश गरेका हरूमा संक्रमण पाए'संगै नेपालमा पनी तिब्र गतीमा याे मामला बृदि भइरहेकाे छ । बिश्व जनसंख्या'काे ठुलाे हिस्सा बाेकेकाे छिमेकी मु्लुक भार'तमा काे'राे'नाले उग्र रूप लिने क्रम जारी छ । भारतमा काे'राे'ना मामला बढे संगै त्यसकाे सबै भन्दा जाेखिम चाही नेपाल'लाइ अवश्य पर्ने छ । नेपालीहरू सकेसम्म चाेरबाटाेबाट नअाइ िसधै स्थानीय सरकार काे सम्पर्कमा अाए थप जाेखिम न्युनीकरण हुुन'सक्छ । स्थानीय तथा प्रदेश सरकारले पनी नेपाल भारत सिमा नाकामा सुरक्षा ब्यबस्था कडा गरेकाे बताएकाे छ