नेपालमा दुई महिने शिशु पनि संक्रमित - काेराेनाकाे मामला ९९ पुग्याे


२०७७ वैशाख २४ - नेपालमा बुधबार थप १७ जना को'रो'ना संक्र'मित थपिएकाे छ । यो सँगै नेपालमा को'रो'ना संक्र'मितको संख्या ९९ पुगेको हाे। पछिल्लाे समय नेपालमा संक्रमितकाे संख्या ब्यापक बढे'पछि सरकारले जेठ ५ सम्मकाे लागी लकडाउन अबधी बढाएकाे छ । साथै जेठ १८ गते सम्म सिमा नाका र हवाइ उठान समेत बन्द रहने जनाएकाे छ । बुधबार पुष्टि भएका को'रो'ना सं'क्र'मित मध्ये एक जना दुई महिने शिशु पनि रहेकाे बताइएकाे छ ।

पछिल्लाे सं'क्र'मण हुनेमा वीरगञ्जका १० पुरुष र ७ महिला रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय'का प्रवक्ता डा. विकास देवकोटाका ले सरकारकाे निय'मित जानका'री प्रेस मिटमा बताएका हुन । ।