पर्सामा भाग्‍ने काे'राे'ना संक्र'मितलाई गो'ली हान्‍ने निर्णय हटाइयाे


२०७७ - जेठ - ३ - वीरगन्ज - पर्सा काे नारायणी अस्पताल'काे आइसोलेसन वार्डमा भर्ना भएका काे'राे'ना संक्रमित व्यक्ति भाग्न खोजे सुरक्षा निकाय'लाई गो'ली समेत चलाउने अधिकार प्रदान गर्ने आफ्नै निर्णय'बाट संकट व्यवस्थापन केन्द्र पर्सा पछाडि हटेको छ । वीरगन्जको नारायणी आस्पतालको आइसोलेसन'बाट बुधबार मात्र दुई जना सं'क्रमित अस्पतालको शौलालय'को भेन्टिलेसन फोडेर भागे पछी प्रसासन'ले कडा निर्णय गरेकाे थियाे । उनी'हरू भागे पनी पुरै सिल रहेकाे पर्सामा दुवैलाई प्रहरीले त्यही दिन नियन्त्रणमा लिएर पुनः आइसोलेसनमा राखेको थियाे । पर्साका सहायक जिल्ला अधिकारीका अनुसार आम सर्वसाधारण एंव अन्य सरोका'रवालाहरुमा केही अस्पष्टता सिर्जना गरेको देखिए'को र उक्त निर्णयको विरोध भएपछि शुक्रबार संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णयलाई संशोधन गरेकाे हो । शुक्रबार साँझ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यकता'अनुसार बल प्रयोग गर्दे नियन्त्रणमा लिने तर गाे'ली प्रहार गर्न नपाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत जनाएका छन'।