जातीय छुवा'छुतको अन्त्य गर्न सबै'जनाले एकै थर लेखाै : डा. बाबुराम


२०७७ जेठ १८ - काठमाडौ - पूर्व'प्रम डा. बाबुराम भट्टराईले नेपाल'मा रहेको कथित जातीय छुवा'छुतको अन्त्य गर्न सबै'जनाले एकै थर लेख्नुपर्ने प्रस्ताव गरेका छन । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट माथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफल का क्रममा भाग लिँदै डा. भट्टराई'ले यस्तो बताएका हुन'।




भट्टराई'ले दलित समुदाय'लाई अप'मान गरेर हेपेर देश अघि नबढ्ने नसक्ने बताए'। अहिले पनि जातीय छुवाछु'तका आधारमा यसरी प्रताडित गर्न पाइन्छ'? भट्टराईले सोधे बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं । म पनि बाबुराम भट्टराई कामी भनेर लेख्न तयार छु।, भट्टराईले रु'कुममा जातीय विभेद'का नाम'मा गरिएको ५ युवक काे ज्या'न जाने घटना'लाइ प्रतिक्र'ान्तिको संज्ञा दिए। क्रान्ति'को आधार इलाका रुकुम'मा त्यत्रो प्रति'क्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ? डा.'भट्टराईले'सोधे हामीले यी बेथिति'लाई हटाउनै'पर्छ । एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गराै ।

२०७७ जेठ १८ - काठमाडौ - नेपाल सरकारका कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कानुनमन्त्री तुम्बाहाङफेले संविधान संशोधन सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुभएको हो । सरकारले भारतले हडपेका भुभागहरू कालापानी लिम नेपाल नयाँ नक्सा समेट्नका लागि निशान छाप परिवर्तन गर्न संसदमा संशोधन विधेयक पेश गरेको हो । बिगत ६० सालभन्दा अगाडीबाट भारतीय कब्जामा रहेकाे नेपालका आफ्नो अतिक्रमित जमिन जुनसुकै अवस्थामा पनि फिर्ता गराउ'ने अभियान अन्तर्गत भारतले अतिक्'रमण गरेर बसेको नेपाल'को कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत समेट'को नयाँ नक्सा सरकारले जारी गरेको छ । याे बिध्ययक पास हुन संसदकाे दुइ तिहाइ बहुमत अावश्यक पर्दछ । भारतले मिचेकाे भुभाग यस्ताे छ हुर्नुस पुरा बिबरण



२०७७' जेठ' १८ - काठमाडौ - शनिबार बेलुकी बसेकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे बैठक'ले संविधान संशोधन'को पक्षमा मतदान गर्ने निर्णय गरे'को छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय अबेर सम्म सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरु लाई निर्देशन दिने निर्णय गरे'को हाे ।




शनिबार बसेको केन्द्रीय समितिको बैठकले सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयाे।यस अगाडी पनी नेपाली कांग्रेसकाे संसदीय दलले पनि भारतले हडपेको भूमि समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने संविधान संशोधनको पक्षमा उभिने निर्णय गरिसकेको थियो। समग्र राष्टिय बिषय भएकाेले भारतले अतिक्रमणम गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको प्रकाश शरण महतले बताउनुभयाे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको यो निर्णय सँगै अब नेपाललाइ संविधान संशोधन हुने बाटाे पक्का पक्की भएको छ। नेपालकाे संविधान संशोधानका लागि संसदको दुई तिहाइ बहुमत पुग्नु पर्ने प्रावत्धान छ ।

अर्को प्रतिपक्ष राप्रपाले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने यस अगाडी निर्णय गरिसकेको छ। तराई-मधेस केन्द्रित जनता समाजवादी पार्टीले भने नागरिकता र प्रदेशको सीमांकन सहितका आफ्ना मागहरु सम्बोधन हुने भएमा मात्र संविधान संशोधनको पक्षमा उभिने अडान राखेका छन यध्यपी कांग्रेसकाे समर्थनले मात्र पनी सरकारलाइ दुइतिहाइ भने पुग्नेछ ।

कांग्रेसको याे निर्णयसँगै निशान छापलाई अध्यावधिक गरिएको नक्सा अनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरिने तालिका तय भएको छ। प्रतिनिधि सभाको बैठक आइतवार बिहान ११ बजे बस्‍ने भएको छ। कांग्रेसले समय मागेपछि गत बुधबार प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयक पेस गर्नबाट सरकार पछि हटेको थियो। कांग्रेसक अर्का नेता गगन थापाले पनि कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय लिएको बताएका छन ।