विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना माइती घरबाट पक्राउ


२०७७ वैशाख ३० - काठमाडौ - भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक बनाएपछी नेपाल भर चर्काे बिराेध भैरहेकाे छ । यसै बिच अाज नेपाली भूमि अतिक्रमण विरोध गर्न माइतीघर मण्डलामा पुगेका विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना सहित करिब आधा दर्जन युवालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरू पम्प्लेट सहित बेिराेधकाे लागी जम्मा भएपछी प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लवमा लगेकाे बताइएकाे छ ।