फेरी लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस


२०७७ जेठ ४ काठमाडौं - काेराेना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिले नेपाल सरकारलाइ लकडाउन फेरी लम्ब्याउन सिफारिस गरेको छ । उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले पछिल्लाे समय नेपालमा काेराेना मामला झन उग्र बन्दै गएकाेले हाल लकडाउन लम्ब्याउनुको विकल्प नै नभएको निष्कर्ष निकालेको छ । यसबारे अन्तिम निर्णय भने केही बेरमा बस्ने मन्त्रिपरिषदकाे बैठकेल गर्नेछ । सम्भवत जेठ १५ गतेसम्म लकडाउन थप हुनसकने समितिका एक मन्त्रीले बताउका छन । नेपालमा हाल सम्म २९२ काेराेना मामला देखिएकाे झ जसमा हिजाे र अाज -१ जना गरी दुइकाे ज्यान गएकाे छ भने ३६ जना निकाे भएका छन । उता सर्बाेच्च अदालतले पनी नेपालमा परिक्षण दायरा बढाउन निर्देशन संगै परिक्षणमा तिब्रता भएपछी बिशेष गरी छिमेकी मुलुक भारतबाट अाउनेमा नेपालमा थप काेराेना मामला देखिने क्रम जारी छ ।