थप २ मा को'रो'ना पुष्टि, सं'क्रमित संख्या २१९ पुग्यो


२०७७ वैशाख ३१ काठमाडौँ - बुधबार थप दुइ जनामा को'रो'ना भा''इरस संक्र'मण देखिएको छ । योसँगै नेपालमा को'रो'ना सं'क्र'मित को संख्या २१९ पुगेको छ । धुलिखेल अस्पतालमा परीक्षण गर्दा बाँ'केका ३६ वर्षका युवक र कपिलबस्तु गा.पा. का २२ बर्षका एक युवामा को'रो'ना सं'क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल'यले जनाएको छ । हिजाे मात्रै नेपालमा एकैपट ८३ मामला अाएकाे थियाे । उता भारतले नेपालीहरू पठाउन रेल नै संचालन ल्याउने भएकाे छ याे संग अधिकांस सं'क्रमि'त भारतबाटै अाएका नेपाल फेला परेकाे हुदा सरकारले थप जाेखिम नहाेस भनेर बिशेष निगरानी र ब्यबस्थापन बढाउनु'पर्ने देखिन्छ । भारत मा यातायात बन्द हुदा समेत सिमामा अाएर काैयाै नेपालीहरू अाएर अलपत्र भएका खबरहरू अाइरहेका छन । अब रेल चलेपछी भारतबाट नेपाली हरू लाखै फर्किन सक्ने भन्दै प्रदेश सरकारहरूले बिशेष तयारी गर्न सम्बन्धित निकायहरूलाइ निर्देशन दिइसकेकाे बताएका छन ।