उदयपुर'को भुल्केमा थप ३३५ जनाको स्वाब परिक्षण


२०७७ वैशाख २६ - उदयपुर - काे'राे'ना हब भनेर चिनिएकाे उदयपुर जिल्लाको त्रियुगा नगरपालिका'को भुल्केमा थप ३३५ जनाको स्वाब सङ्कलन गरी परिक्षण शुरु गरिए'को छ । संकलित स्वाबको जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरानमा परिक्षण भैरहेकाे छ । भुल्केको को'रो'ना स'ङ्क्र'मण'स्थल'का 55 घर मुस्लिम समुदाय'का सबै परिवारसहित अन्य केही स्थानीय'वासीको स्वाब सङ्कलन गरेर परीक्षण शुरु गरिए'को हो । साथै नेपालगञ्ज र वीरगञ्ज'मा पनि थप नमूना सङ्कलनका लागि टोली परिचालन गरिए'को छ । को'रो'नाको ह'टस्पट'को रुपमा देखिएका क्षेत्र उदयपुर'मा कम्तीमा ५००, वीरगञ्ज र नेपाल'गञ्ज कम्ती'मा 1-1 हजार जनाको नमूना सङ्कलन गर्ने गरी टोली खटाइए'को स्वास्थ्य तथा जन'सङ्ख्या मन्त्रालयले जनाए'को छ ।