नारायणी अस्पतालबाट दुईजना को'रो'ना सं'क्र'मित भागे


२०७७ बैशाख ३१ - पाेखरा - पर्साकाे वीरगञ्‍ज'मा अबस्थित नारायणी अस्पताल'को आइसो'लेसन कक्ष राखिए'का २ जना को'रो'ना भा'इर'स सं'क्र'मित फरार भएका छन । अाज बुधबार अपरान्ह २ जना सं'क्र'मित भागे पछि पर्सा जिल्ला भरी खैला बैला हुनुकाे साथै थप जाेखिम बढ्न सक्ने भन्दै सबै जना चिन्तित भएका छन । आइ'सोलेसन कक्षबाट को'रो'ना संक्रमित भागे'पछि जिल्ला प्रहरी कार्यायलय'बाट एसपी गंगा पन्त सहितको टोली केही बेर अगाडी अस्पताल'मा पुगिसकेकाे छ। पर्सा जिल्ला पुर्ण सिल रहेकाे छ । भागेका'हरूकाे खाजीमा प्रहरी लागिसके'काे प्रसासनले जनाएकाे छ । थप बिबरण केही बेरमा अाउने उनले बताएका छन । भागेका दुवै'जना हिजाे मंगलबार दिउँसो भेटिएका ३९ संक्रमित मध्यकै रहेकाे बुझिए'काे छ । हिजाे मंगलबार पर्सा जिल्लामा ३९ र बारामा १ जना संक्र'मित भेटिए'का थिए।