भारतले देखायाे दादागिरी भन्याे : सडक निर्माण भएको भारतीय भूमिमै हाे


२०७७ बैशाख २७ - काठमाण्डौ - इन्डियाले लिपुलेक हुँदै चीन सम्म जाने सडकबाटाे आफ्नै भूमिमा बनाएको दाबी गरेको छ । लिपुुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेको मिडियामा अाएपछी नेपालले आपत्ति जनाएको केही समयमै भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा निमार्ण सडक भारतकै सिमा भित्र भएको दाबी गरेको हो । यो भूमि उत्तरा'खण्डको पिथौरा'गढ जिल्लामा पर्ने उस'को दावी छ । भारत'ले कैलाश मान- सरोवर यात्रामा तिर्थालु हिँड्ने पदमार्ग'मै सडक बनाएपछी पछिलाे समय नेपाल भारत सम्बन्ध'मा ठुलाे हलचल पैदा भएकाे हाे । सीमाना'कामा भएका समस्या समाधान'को लागि भारत र नेपालले विभिन्न संयन्त्र बनाए'को र तिनै संयन्त्र मार्फत विवाद'को समाधान निकाल्न सकिने भार'तीय विदेश मन्त्रालयले जनाए'काे छ ।

दुई देशले विदेश सचिव'स्तरीय वार्ता'को तयारी भएको र को'रो'नाको संकट अन्त्य पछि छलफल गरिने विज्ञप्तीमा उल्लेख गरीएकाे छ । यध्यपी याे सचिव स्तरीय वारता ताेलीले पनी यस बिबाद समाधान हुने सम्भावना न्युन छ । भारत पेलेरै जान चाहान्छ । यसअगाडी नेपालकाे कैयाै भुभाग भारतमा देखाउदै नक्सा छापेकाे भारतले साेही अाधारमा बाटाे बनाएकाे हाे । नेपाल सरकारले साे भुभाग अाफनाे रहेकाे दाबी सहित भारतमा फाइल पठाएपनी हालसम्म कुनै जवाफ नअाएकाे र भारतले साे स्थानमा मनाेमानी तरिकाले नेपाली भुभागमा गतिबिधी बढाएकाे हाे । चीनकाे तिब्बतमा रहेको पबित्र धार्मि स्थल कैलाश मानसरोवर पुग्न धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको हाे हाल जसकाे नेपालमा विरोध भइरहेको छ । हेर्नुस यस्ताे लेखेकाे छ भारतलफे