भारतीय अतिक्रमण, काे'राे'ना प्रकरण : प्रमले बोलाए सर्वदलीय बैठक, राजनितिक दलका प्रमुख, भुपु प्रम तथा सिमाबिद सहभागी हुने


फाइल तस्वीर : सरकारले गत वर्ष बोलाएको सर्वदलीय बैठक

२०७७ वैशाख ३१ - काठमाडौ - नेपाल सरकारले नेपालमा कोरोना मामला रोकथाम तथा भारतीले मिचेकाे सीमा समस्या समाधानका विषयहरूमा गहन छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बस्ने सचिवालये जानकारी दिएकाे हाे । साे सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूका प्रमुख र पूर्व प्रधान मन्त्रीहरु लाई तथा सिमाबिदहरूले समेत बोलाइएको छ अाज बुधबार नै सरकारले भारतीय सैन्य क्याम्प रहेको नेपाली भूमि कालापानी बाट १२ किलोमिटर दक्षिण-पूर्वस्थित छाङ्रुमा सशस्त्र प्रहरीको २५ जनाको टोली उतारिसकेको छ। छाङ्रुमा अब सशस्त्र प्रहरी स्थायी क्याम्प नै बनाएर बस्नेछन। पछिल्लाे समय नेपालकाे भुभुभागमा भारतले सडक खनेकाे बिषयमा नेपालभर चर्काे बिराेध भैरहेकाे छ । सरकारलाइ पनी साे सिमा बिबाद समाधान गर्न ठुलाे जन दबाब छ ।