नवलपपुरमा पनि भेटिए कोरोना संक्रमित पुग्याे २४६


२०७७ जेठ १ काठमाडौ - गण्डकी प्रदेशकाे नवलपुरमा पनि १ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपुर पूर्वको देवचुली नगरपालिका - १२ का ४९ वर्षीयका एक पुरुषमा कोरोना संक्रमण मामला देखिएकाे हाे । मन्त्रालयका अनुसार चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हाे । यो अावधिक बिबरणा सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ ४६ पुगेको छ । जसमा ३५ जना भने निकाे भएर घर फर्किएका छन ।