चाइनाले यति धेरै स्वास्थ्य सामाग्री नेापललाइ हस्तान्तर गर्याे । राजदुत भन्छिन हामीलाइ अाप पर्दा नेपालले सहयाेग गर्याे हामी पनी सहयाेग गर्छाै


२०७७ वैशाख २९ - काठमाडाैँ - छिमेकी मुलुक चीनले अनुदानमा ल्याइएको मेडिकल सामग्री नेपाललाई हस्तान्तरण गरेकाे छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान राजधानी स्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम आयोजना मा मन्त्री भानुभक्त ढकाललाई साे स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएकाे हाे । शुक्रबार र शनिबार चीनबाट नेपाल ल्याइएको साे स्वास्थ्य सामाग्ी । मा स्वाथ्य सामग्रीमाएन ९५ मास्क २० हजार थान, ४० हजार पीसीआर टेस्ट कीट, डिस्पोजेबल कभरल १० हजार थान, सर्जिकल मास्क ८ लाख, रहेका छन। साे सामाग्री हतान्तरण कार्यक्रममा बोल्दै स् मन्त्री भानुभक्त ढकालले नेपाललाई चीनले अप्ठ्यारो परेका बेला सधैं सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गरेका थिए । साे सामाग्री हतान्तरण कार्यक्रममा राजदूत यान्छीले केही महिना चीनलाई संकट पर्दा नेपालले पनी सहयोग गरेको बताउदै नेपाललाई पनि समस्या पर्दा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयाे । राजदूत यान्छीले नेपाल चीन अत्यन्त सुमधुर सम्बन्त्ध रहेकाे मुलुक भएकाेले नेपाललाइ अप्ठेराे पर्दा चीनले सदैव सक्दाे सहयाेग रहने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियाे ।