अमेरिकामा ज्यान गुमाउने १ लाख बढी मामला १७ लाख नाघ्याे । ट्रम्प भन्छन चीनले विश्वलाई को'रो'ना भा'इ'रसको खराब उपहार दियाे


२०७७ जेठ १६ - एजेन्सीहरू - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले को'रो'ना भा'इ'रस लाई चीन'को खराब उपहारकाे संज्ञा दिदै चर्काे आलोचना गरे'का छन। उनले विश्वका लागि चीन'ले दिए'को खराब उपहार भन्दै सामाजिक सञ्जाल मार्फत चर्को आलोचना गरेका हुन । हाल सम्म कोरोना मामला'का कारण अमेरिका'मा ज्यान गुमाउने'काे संख्या एक लाख नाघे'को छ भने करिब १७ लाख भन्दा धेरैमा सं'क्रमण मामला भेटिए'को छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उनले भने'का छन। को'रो'ना भा'इरस'को पेन्डामिक'बाट मृत्यु हुने'को संख्या एक लाख पुग्दा हामी अत्यन्तै दुखद् माइलस्टोन'मा पुगेका छौं' ट्रम्प'ले ज्यान गुमाउने'का परिवार र आफन्त'हरु प्रति समवेदना प्रकट गरेका छन ।