अब एक जिल्ला बाट अर्को जिल्ला जानै नपाइने, सबै पास रद्द


२०७७ वैशाख ३० काठमा'डौं - एक जिल्ला'बाट अर्को जिल्ला जाने गरी जारी गरिका सबै सवा'री पास गृह मन्त्रालय'ले रद्द गरेको छ । नेपाल'मा को'रो'ना (को'भि'ड-१९) भा'इ'रस सं'क्र'मित''को संख्या तिब्र गतिमा बढिरहेका बेला गृहले मंगलबार दिउँसो यस्ताे निर्णय गरेको हो । गृह मन्त्रालय'का उप–सचिव उमाकान्त अधिकारिका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारी'को हकमा पनि पासलाई अनिवार्य गरिएको बताइएकाे छ । सञ्चारकर्मी'को हकमा भने सूचना विभाग'को परिचयपत्र'का आधारमा आवत'जावत गर्न दिइने गृहले जनाए'को छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायत'सँग सम्बद्ध व्यक्तिले कार्यालय'को परिचय पत्र देखाएर हिँड्ने गरे'का थिए ।