नेपालमा काे'राे'ना मामला २१७ पुग्यो - आज एकैदिन थपिए ८३ जना को'रो'ना स'ङ्क्र'मित :


२०७७ वैशाख ३० - काठमाडाैँ - पछिल्ला समय नेपालमा तिब्र गतीमा काे'राे'ना सं'क्र'मण मामिला अाएकाे छ मंगलबार दिउसाे सम्म मात्र एकै पटक ५७ मामला अाएकाे नेपालमा बेलुकी पख थप २६ नया मामला स्वास्थ्य तथा जन'संख्या मन्त्रालय पुष्टि गरेकाे हाे । याे ंसंगैअाज मंगलबार एकै दिन ८३ जनामा सं'क्र'मण देखिएकाे हाे । उनीहरूकाे संक्र'मण पाेजेटिभ रहेकाे नेपाल सरकारले प्रमाणित गरेकाे हाे । याेसँगै नेपालमा काे'राे'ना सं'क्र'मितकाे टाेटल संख्या २१७ पुगे'काे छ ।