Breaking तुफानी गतीमा नेपाल'मा एकै दिन ५७ को'रो'ना सं'क्रम'ण, पुग्याे १९१


२०७७ वैशाख ३० काठमाडौं - पछिल्लाे दिन नेपाल'मा लकडाउन केही खुकु'लाे भएप'छी सं'क्र'मण तुफानी गतीमा भैरहेकाे अाज नेपालमा एकै दिन ५७ जनामा को'रो'ना सं'क्रम'ण पुष्टि भएको हाे । नया थपिए'का सं'क्र'मित मध्ये पर्सा'मा मात्रै ३९ ज'ना रहेका छन् । त्य'स्तै कपिलवस्तु'मा ८, रुपन्देही'मा ९ र बारामा १ जना थपिए'का छन। यो सँगै नेपाल'मा को'रो'ना संक्र'मि'तको संख्या १ सय ९१ पुगे'को छ । थपिएका सं'क्र'मित सबै पुरुष रहे'को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाए'काे छ ।