मगर टिकटक- फाेटाे ग्यालरी ग्रुपमा जेठ १३ गते देखी "Tictok भिडियाे प्रतियाेगिता हुदै


सामाजिक संजाल फेसबुक - मगर टिकटक- फाेटाे ग्यालरी ग्रुप (Magar TicTok - Photo Gallery Group)  मा जेठ १३ गते मंगलबमार  देखी  "Tictok भिडियाे प्रतियाेगिता हुने भएकाे छ ।   मगर भेषभुषाकाे संरक्षण गराै भन्ने मुलनाराकाे साथ स्थापनाकाे पहिलाे कार्यक्रम  Tictok Video प्रतियाेगिता हुने भएकाे हाे ।

मगर टिकटक- फाेटाे ग्यालरी ग्रुप एडमिन परिवारका अनुसार  साे प्रतिायेगितमा बिश्वभरका मगर लाफाहरूले अनिबार्य पाेशाकमा बनाएकाे भिडियाे अाफैले  मगर टिकटक- फाेटाे ग्यालरी ग्रुप (Magar TicTok - Photo Gallery Group)  मा पाेष्ट गरी भाग लिन सक्नेछन ।  अडियाे गीतभने जुनसुकै नेपाली गीतले मान्यता पाउने र जेठ १३ बाट सुरू हुने साे प्रतियाेगिता जेठ १८ मा सकिनेछ । बिजेता लाइककाे अाधारमा घाेषित हुनेछ ।


# आयोजक : मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery Group)

# कार्यक्रम सुरु तथा अन्त्य हुने मिति र समय : २०७७/जेठ/१३ गते देखि २०७७/जेठ/१८ गते सम्म।

# पालना गर्नु पर्ने नियमहरु #

(१) प्रतियोगीले नाम र ठेगाना पुर्ण रुपले उल्लेख गर्नु पर्नेछ।

(२)  टिकटक Tictok भिडियाे  मगर पहिरनमै हुनु पर्नेछ।

(३)  टिकटक Tictok  जुन सुकै नेपाली गीतमा बनाउन सिकने छ तर (*मगर ड्रेस अनिबार्य)

(४) Member Invite   - आफ्नो साथीहरूलाई अनिबार्य रूपमा  यस  "मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप)"   मा  इन्भाइट / एड गर्नुपर्नेछ  https://www.facebook.com/groups/1297900563734091/

(५)  भिडियाे पाेष्ट  गर्ने समय  २०७७/जेठ/१३  गते मंगलबार नेपालि समय बिहान १०:०० am बजे देखी बेलुकि ८:०० pm बजे सम्म मात्र,  तोकिएको समय भन्दा अघि वा पछि गरिएको पोस्ट मान्य हुने छैन ।

(६) भोटिंग समय पोष्ट गरेको समय देखि २०७७/जेठ/१८  गते अाइतबार  नेपालि समय साझ ५ बजे सम्म मात्र हुनेछ।

(७)भोट माग्दा आफ्नो link यसै पतसयाेगिकाे अरुको post मा हाल्न नपाईने यदि यस्तो गरेको खन्डमा जस्ले आफ्नो link अरुको पोस्टमा हाल्छ , कम्पिटिशन बाट स्वत बाहिरीने छ ।

(८) Tag, Mention, Share र Comment सबै खुल्ला हुनेछ, vote like को आधारमा मान्यता दिइने छ भने सबै खाले रियाक्टलाई समान मान्यता दिइने छ।

(९) एउटा ID बाट एक मात्र पोस्ट गर्न पाइने छ , एउटै ID बाट दुई वा दुई भन्दा बढी  फाेटाे पाेष्ट आएमा मान्य हुने छैन ।
(१०) सबै भन्दा धेरै लाइक पाउनेहरू क्रमस १-२-३  बिजेता घाेषित गराइने छ।

(११) प्रतियोगीतामा सबै मेम्बर / एड्मिनहरुले पनी सहभागिता जनाउन पाउने छन  ।

(१२) मिति २०७७/जेठ/१८ साझ ५:०० बजे भोट बन्द गरिनेछ। र सोहि भोटको आधारमा बिजेताहरुको नामावाी सोहि दिन नेपालि समय बेलुकि १० बजे प्राप्त भोट सहित सार्बजनिक गरिने छ।

(१३) कार्यक्रम अवधि भित्र कुनै कुरा बाझिन गएमा सम्पुर्ण एड्मिनहरुको निर्णयनै सर्बमान्य हुनेछ ।

#पुरस्कारहरु:-
# प्रथम पुरुस्कार :- रु १०००  + ग्रुप एडमिन
# दोस्रो पुरस्कार :- रु ५०० + ग्रुपमा कभर फाेटाे राखिने
# तेस्रो पुरस्कार :- रु २००

*पुरस्कारहरू लकडाउनकाे समयमा सम्भव नभए रिचार्जकार्ड मार्फत तुरून्त हस्तान्तरण गरिनेछ ।
थप जानकारीको लागि "मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery Group" को अफिसियल फेसबुक पेज Like गरि inbox गर्न सक्नु हुनेछ । वा एडमिनलाइ प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/magargallery/

# मगर भाषा, भेषभुषा, कला, संस्कृतिलाई संमरक्षण संम्बर्द्धन गरौ !

एडमिनहरू
Bisesta Saru Magar
Sarita Rana Magar
SůMmî KãWär Magar
Dasharath Saru Magar
Myajina Rana Magar


मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery Group परिवार