मगर संसार भित्रको लोक गायन प्रतियोगितामा ज्योतीले ११ जना प्रतियोगिलाई रू.२२,०००/- दिने।


२०७७ जेष्ठ १० गते शनिवार


चितवन घर भई हाल UK(लण्डन)मा बस्दै आउनु भएका समाजसेवी/मनकारी लाफा ज्योती रजालीमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत मौलिक एकल लोकगायन प्रतियोगिता २०७७ बाट  प्रभावित भई आफ्नो स्व इच्छाले टोटल २१८ जना प्रतियोगी मध्य आफुलाई मन परेको ११ जना प्रतियोगीलाई रू.२/२ हजारको दरले हौशला/प्रोत्साहन स्वरूप रू  रू.२२,०००/-  आयोजक मगर संसार लाइ प्रदान गर्नुभएकाे छ । 

उहाको साे  उच्च मनकारी भावनालाइ  उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवार हार्दिक आभार ब्यक्त गरेकाे छ ।
साे प्रतियोगिता मगर संसार (magar sansar) Photo gallery ग्रुप भित्र यही जेठ ६ गते बाट सुरु भई जेष्ठ ११ गते सम्पन्न हुने र बिश्व भरीका २१८जना मगर लाफाको सहभागि रहेको संस्थापक तथा संयाेजक अनिल लामिछाने मगर (रूपन्देही हाल कोरिया) ले बताउनुभयाे । 

(Note:- भाग्यमानी ११ जना प्रतियोगिको नाम भने जेष्ठ१२ गते सोमबार दिनमा सार्बजनिक गरीने) मगर संसार एडमिन परिवार ले जनाएकाे छ । 


Sagar Ale Hot Perfrom