मगर संसारद्वारा मौलिक एकल लोक गायन प्रतियोगितामा बिजेता बनिन पाल्पाकी मुना लम्तरीमगर



२०७७ जेठ ११ 
सामाजिक सञ्जाल फेसबुक ग्रुप:- मगर संसार(Magar sansar)Photo Gallery ग्रुप पेजद्वारा मगर लाफाहरुको कला, गला र प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यही जेष्ठ ३ गते सुरु गरि जेष्ठ ११ गते २ चरणमा गरि सम्पन्न मौलिक एकल लोक गायन प्रतियोगितामा पाल्पाका  हाल भरतपुर-११, चितवन बस्दै आउनु भएका मुना लम्तरी मगरले  २१७ प्रतियोगिलाई पछि पार्दै अत्याधिक मतको आधारमा प्रथम हुन सफल भएकाछन ।
   मुना लम्तरी मगर कुल ७२३९ लाइक सहित प्रथम स्थान हासिल गर्नुभएकाे हाे ।     त्यसैगरी  ६,३३० मत सहित  पाल्पा हाल पन्जाबमा रहनुभएका  जानकी मगर ले हात पार्नु भएकाे छ । 
प्रतियाेगितामा कुल   ५,८९८ मत सहित   पोखरा हाल जापानमा रहनुभएका  मोनीका मगर्नी ले  तेस्रो स्थान हासिल गर्नु भएकाे छ । 

त्यसै गरी शान्ति थापा रानामगर  स्याङजा जिल्ला विरूवा -७, सुरुङ ५,१८३ मत र कुल ४,८०९ मत सहित   रूपी सिंजाली मगर नवलपुर,हुप्सेकोट हाल ktm ले  सान्त्वना पुरस्कार प्राप्त गर्नु भएकाे छ ।   

प्रतियाेगितामा पुरस्कार प्रायोजन राजेन्द्र राेका मगर  (प्युठान हाल इन्डिया) , बिष्णु चिदीमगर - तानसेन-८,मदनपोखरा,पाल्पा (हाल कोरिया), राम थापा मगर -भन्गारा-९,पर्बत हाल अस्ट्रेलिया , मिलन राना मगर - जिल्ला रूपन्देही देवदह-४,भवानीपुर (हाल कोरिया), अम्बर बा.रेग्मीमगर दैलेख जिल्ला नौमुले-२(हाल मलेशिया)


✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)#राज थापा(बाग्लूङ्,हाल जापान)
2)#Laxmi आलेमगर(पाल्पा)
3)#रंजु बडकौली मगर( धादिङ)
4)#रेहना मगर(महोत्तरी,हाल ktm)
5)#मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)#बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)#Mb मगर(सिन्धुली,हाल दुबई)
8)#Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)#आयुष्मा मगर(पाचथर)
10)#स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)#प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)#सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)#एलिना थापा मगर(गोरखा,हाल जापान)
14)#छिनिङ मगर( सुर्खेत)
15)#प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)#रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)#सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)#नबीन मगर(नवलपुर)

Sagar Ale Dhamaka Dhankota Gori