अाज ३३१ नया संक्रमित थपिए मामला ८६ सय नाघ्याे - सिधा कुरा



२०७७ असार ६ काठमाडाै - नेपालमा पछिल्लाे समय तिब्र गतीमा काे'राे'ना संक्रमणका मामला भेटिएकाे छ । शनिबार एकैदिन ३११ जना काे'राे'ना भा'इर'स संक्रम'णका नयाँ विरामीहरु भेटिएका छन । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ८६०५ पुगेकाे छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ३३१  जनामा सं'क्रमण देखिएको जनाएकाे हाे । पछिल्लो २४ घण्टामा १७६ जना को'रो'ना मुक्त भै घर फर्किएका छन,  हालसम्म १५७८ जना को'रो'ना मुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन । काे'राे'ना मामलाबाट  २२ जना काे  ज्यान गएकाे छ । भने  ७००५  जना अाइसाेलेसनमा रहेका छन ।