अाज ५८६ जनामा संक्र'मण पुष्टि, नेपालका ७३ जिल्लामा मामला ७१७७ पुग्याे


२०७७ असार २ काठमाडाै - नेपालमा पछिल्लाे समय तिब्र गतीमा काेराेना संक्रमणका मामला भेटिएकाे छ । बुधबार एकैदिन ५८६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७१७७ पुगेकाे छ । साथै ७७ जिल्ला रेहकाे नेपालका ७३ जिल्लामा मामला फैलिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ५८६ जनामा संक्रमण देखिएको जनाएकाे हाे । हालसम्म ११६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन पछिल्लो २४ घण्टामा ९ जना कोरोनामुक्त भएर घर फर्किएका छन भने २० जना काे देहान्त भएकाे छ ।