७७ वटै जिल्लामा संक्रमण अाज ३१६ जनामा संक्रमण पुष्टि, मामला १३ हजार ५६४ पुग्याे


२०७७ असार १६ - काठमाडाै - नेपालमा मंगलबार एकै'दिन ३१६ जना काे'राे'ना भा'इरस संक्रमणका थप नयाँ मामला अाएकाे छ । पछिल्लो २४ घण्टामा ६० जना कोरोनामुक्त भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जन'संख्या मन्त्रालय'का प्रवक्ता डा जा'गेश्वर गाैतम'का अनुसार मंगलबार थप ३१६ जनामा संक्रमण देखिए'को हाे । याे संगै हाल नेपालका सबै ७७ जिल्लामा को'रो'ना को संक्रमण देखिएको प्रवक्ता गौतम'ले जानकारी दिएका छन । याे सँगै नेपालमा काे'राे'ना संक्र'मितकाे संख्या १३ हजार ५६४ पुगेकाे छ । हालसम्म नेपालमा काे'राे'नाबाट मृ'त्यु हुनेकाे संख्या २९ जना पुगेकाे छ । काेराेना'मुक्त भएर घर फर्किनेकाे संख्या ३ हजार १ सय ९४ जना पुगेका छन् ।