२७८ जनामा संक्रमण पुष्टि , नेपालका ६८ जिल्लामा मामला , किन भेटिदैछ तिब्र संक्रमण ?


२०७७ जेठ २३ काठमाडौ - शुक्रबार एकै'दिन २७८ जना काे'राे'ना भा'इ'रस सं'क्रमणका नयाँ विरामी'हरु थपिका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २७८ जनामा संक्रमण देखिएको' छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९१२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ । जस'मध्ये अहिलेसम्म ११ जनाको ज्यान जानुका साथै नेपालका ६८ जिल्लामा मामला फैलिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार सम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन । पछिल्लो समय भारत'बाट नेपाली'हरू आए'सँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। ती'मध्ये धेरै क्वारेन्टिनमा बसेका'हरू छन।