अाज ३२३ जनामा संक्रमण पुष्टि, मामला ७० जिल्लामा , १३ काे ज्यान गयाे


२०७७ जेठ २४ - काठमाडौ - शनिबार नेपालमा एकैदिन थप ३२३ जना काे'राे'ना मामला थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार नियमित जानकारीका क्रममा शनिबार थप ३२३ जनामा सं'क्रमण देखिएको छ पुष्टी जनाएकाे हाे । याेसँगै नेपालमा काे'राे'ना माम'ला ३२३५ पुगेकाे छ । जसमा पछिल्लो १ दिनमा ३२ जना डिस्चार्ज भए सँगै निकाे हुनेको संख्या कुल ३६५ पुगेको छ । को'रो'ना भाइरस संक्र'मण बाट २४ घण्टामा २ काे ज्यान गएकाे छ जसमा धनगढी ४ की ५५ वर्षीया महिला र डोल्पा जगदुल्ला गाउँ पालिका- ३ का ५८ वर्षीय एक पुरुषको ज्यान गएकाे स्वास्थ्य तथा जन'संख्या मन्त्रालयले जनाएकाे छ । यो सँगै को'रो'नाबाट ज्यान गुमाउने'काे संख्या १३ पुगेको छ । भने मामला नेपालका कुल ७० जिल्लामा पुगेकाे छ । केही दिन यता भारतबाट नेपालीहरू धमाधम नेपाल प्रबेश गरे संगै नेपालमा तीव्र रूपमा काे'राेना मामला अाइरहेकाे छ ।