थप ३१४ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३७६२ पुग्याे


२०७७ जेठ २६ काठमाडौ - अाज साेमबार एकै दिन नेपालमा ३१४ जना काेराेना मामला थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार थप ३१४ जनामा संक्रमण देखिएको हाे । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या टाेटल ३७६२ पुगेकाे छ । जसमा १४ जनाकाे ज्यान गएकाे छ भने ४८८ जना निकाे भइ घर फर्किएका छन ।