मोनिका मगर्नीले जितेको पुरस्कार रू.५०००/- दुबै खुट्टा गुमाएका बसन्त पुलामीमगर लाई सहयाेग गरिन


२०७७ जेठ २३ - मगर संसार (magar sansar) photo gallery ग्रुप भित्र केही दिन अगाडी सम्पन्न मौलिक एकल लोक गायन प्रतियोगिता २०७७ मा तृतीय स्थान हासिल गर्नु भएका माेनिका मगरले अाफुले प्राप्त गरेकाे पुरस्कार रकम एक बिरामीलाइ दान गर्नु भएकाे हाे ।

एकल लोक गायन प्रतियोगिता तेस्रो हुन सफल पोखरा हाल जापान कार्यरत Mogarne Monika ले जितेको तेस्रो पुरस्कार रू.५,०००/- ब्यक्तिगत खर्च नगरी दुबै खुट्टा गुमाएका पिडित इलाम निवासी Basant Magar (बसन्त पुलामी मगर) ज्यू लाई सहयोग गर्नुभएको हाे । मोनीका मगरनी ज्यूको यो महान कार्य लाई हार्दिक कृतज्ञ व्यक्त गर्दछौ र बसन्त पुलामी ज्युको शीघ्र स्वस्थ लाभको कामना गर्दछौ।

याे पनी हेर्नुस नवराज थापा मगरकाे स्वरमा टिकटकमा भाइरल काैडा गीत अाउछ झझल्काे । शब्द संगीत रिमबाबु राना मगर :