असार १ देखी, सिंगल मगर भेषभुषा फाेटाे प्रतियाेगिता मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपमा हुदै


२०७७ जेठ २८ -  मगर भाषा, भेषभुषा, कला, संस्कृतिलाई संरक्षण संम्बर्द्धन गरौ । भन्ने मुल नाराका साथ सामाजिक संजाल फेसबुक  ग्रुप मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery Group) ले  सिंगल  मगर  भेषभुषा फाेटाे प्रतियाेगिता "  गर्ने भएकाे छ । जसमा सम्पुर्ण उमेर समुहका मगर लाफाहरूले  सहभागिता जनाउन सक्नेछन ।  प्रतियाेगिता असार १ गते  बिहान ८ बजे देखी असार ११ गते बेलुकी ७ बजे सकिनेछ । 

# पालना गर्नु पर्ने नियमहरु #

(१) यस   मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप भित्र नै  फाेटाे पाेष्ट गर्नु पर्नेछ ।   प्रतियोगीले नाम र ठेगाना पुर्ण रुपले अनिबार्य उल्लेख गर्नु पर्नेछ।

(२) फाेटाे अनिबार्य माैलिक मगर पहिरनमै हुनुपर्नेछ। र मगर लाफाहरूले मात्र भाग लिन पाउनुहुनेछ । 

(३)  फाेटाे अाफैले पाेष्ट गर्नु पर्नेछ । अन्य ग्रुपमा पाेष्ट गरिका पुराना फाेटाे मान्य हुनेछैन ।  (साथीकाे पाेष्ट गर्न पाइनेछैन) 

(४)  आफ्नो साथीहरूलाई अनिबार्य रूपमा यस "मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप)" मा इन्भाइट / एड गर्नुपर्नेछ 

(५)  पाेष्ट गर्ने समय  33  घण्टा  सम्म रहने छ अर्थात  नेपाली समय अनुसार, २०७७/असार/१ गते  बिहान ८:०० am बजे देखी भाेली पल्ट असार २ गते बेलुकी ५:०० pm  बजे सम्म मात्र, तोकिएको समय भन्दा अघि वा पछि गरिएको पोस्ट मान्य हुने छैन ।

(६) भोटिंग समय पोष्ट गरेको समय देखि २०७७/असार/११  गते अाइतबार नेपालि समय साझ ७ बजे सम्म मात्र हुनेछ।

(७)भोट माग्दा आफ्नो link यसै प्रतियाेगिकाे अरुको post मा हाल्न नपाईने यदि यस्तो गरेको खन्डमा जस्ले आफ्नो link अरुको पोस्टमा हाल्छ, कम्पिटिसन बाट स्वत बाहिरीने छ ।

(८) Tag, Mention, Share र Comment सबै खुल्ला हुनेछ, vote like को आधारमा मान्यता दिइने छ भने सबै खाले रियाक्टलाई समान मान्यता दिइने छ।

(९) एउटा ID बाट एक मात्र पोस्ट गर्न पाइने छ , एउटै ID बाट दुई वा दुई भन्दा बढी फाेटाे पाेष्ट आएमा मान्य हुने छैन ।
(१०) सबै भन्दा धेरै लाइक पाउनेहरू क्रमस १-२-३ बिजेता घाेषित गराइने छ।

(११) जुनसुकै उमेर समुहका लाफाहरूले सहभागिता जनाउन सक्नुहुनेछ । बच्चाकाे हकमा अभिभाककाे प्राेफाइस अंग सम्बन्धित हुनुपर्नेछ । अरूकाे फाेटाे तानेर हाल्न पाइने छैन ।  एडमिनहरूले भाग लिन पाउने छैनन ।

(१२) मिति २०७७/असार/११ साझ ७:०० बजे भोटिङ बन्द गरिनेछ। र सोहि भोटको आधारमा बिजेताहरुको नामावाी सोहि दिन नेपालि समय बेलुकि ८ बजे प्राप्त भोट सहित सार्बजनिक गरिने छ।

(१३) कार्यक्रम अवधि भित्र कुनै कुरा बाझिन गएमा सम्पुर्ण एड्मिनहरुको निर्णयनै सर्बमान्य हुनेछ ।

#पुरस्कारहरु:
# प्रथम पुरुस्कार :- रु ३,००० + प्रमाण पत्र
# दोस्रो पुरस्कार :- रु २,००० +  प्रमाण पत्र
# तेस्रो पुरस्कार :- रु १,००० +  प्रमाण पत्र

* बिजेताहरूलाइ पुरस्कार प्रभु बैंककाे खातामा, इेसेवा मार्फत वा  IME मार्फत पठाइने छ ।

थप जानकारीको लागि "मगर टिकटक - फाेटाे ग्यालरी  (Magar Tictok - Photo Gallery  को अफिसियल फेसबुक पेज Like गरि inbox गर्न सक्नु हुनेछ । वा एडमिनलाइ प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/magargallery/


नाेट ः फाेटाे प्रतियाेगिताकाे भाेटिङ अबधी भरी अन्य पाेष्टहरू अप्रुभ हुनेछैनन । 

एडमिनहरू
Bisesta Saru Magar
Sarita Rana Magar
Dipa Magar
Dasharath Saru Magar
Myajina Rana Magar
Roshni Rana Magar 
Melina Thapa