अाज १०८ जनामा को'रो'ना मामला । काेराेनालाइ जित्नेकाे संख्या ७८९१ पुग्याे - ५ वटा जिल्ला काे'राे'ना मुक्त


२०७७ असार २५ काठमाडाै - नेपालमा बिहिबार १०८ जना काे'राे'ना भा'इ'रस संक्र'मणका नयाँ विरामीहरु थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रा'लयका अनुसार बिहिबार थप १०८ नेपाली'मा संक्र'मण देखिएको हाे । याेसँगै नेपालमा कुल काे'राे'ना मामला १६५३१ पुगेकाे छ । पछिल्लाे समय नेपालमा संक्रमण मामला घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या बढीहरहेकाे छ । नेपालमा को'रो'ना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८९१ पुगेको छ । हालसम्म नेपालमा ३५ काे ज्यान गएकाे छ । अहिले नेपालका ७७ मध्ये ५ वटा जिल्ला काे'राे'ना मुक्त समेत भएका छन ।