१० हजार बढीले काेराेना जिते । अाज नेपालमा १४४ नया मामला


२०७७ असार २९ काठमाडाै - नेपालमा साेमबार काठमाडाैँका ३ सहित १४४ जना काेराेना मामला थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप १४४ जनामा संक्रमण देखिएको हाे केही दिन अगाडी सम्म १०० भन्दा कम मामला देखिएकाे नेपालमा अाज बढेर १४४ देखिएकाे हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल मामला १६,९४५ पुगेकाे छ ।

पछिल्लाे हप्ताकाेराेना मामलामा नेपाल केही स्थिर तथा सुधाराेन्मुख देखिएकाे छ यध्यपी जाेखिम भने कम भएकाे छैन । पछिल्लाे २४ घण्टामा नेपाल भरीमा १७०५ जना निकाे भएसगै नेपालमा काेराेना बाट निको हुनेको संख्या हालसम्म १०,२९४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट ३८ जनाकाे ज्यान गएकाे छ भने । ५ वटा जिल्ला ग्रिन जाेनमा प्रबेश गरेकाे छ ।