नेपालमा काे'राे'ना मामला १४ हजार पारी निकाे हुनेकाे संख्या ४६५६


२०७७ असार १७ काठमाडाै - नेपालमा काे'राे'ना संक्र'मितकाे कुल मामला १४0४६ पुगेकाे छ अाज ४८२ जनामा थप काे'राे'ना भा'इ'रस काे नया मामला देखिए संगै नेपालमा संक्रमण मामला १४ हजार नाघेकाे हाे ।



स्वास्थ्य तथा जन'संख्या मन्त्रालय'का अनुसार बुधबार ४८२ जनामा थप मामला पाइएकाे हाे । नेपालमा काे'राे'ना बाट ज्यान गुमाउने'काे संख्या हाल सम्म ३० पुगेकाे भने निकाे भएर भएर घर फर्किने'काे संख्या ४६५६ जना पुगेका छन । अहिले सम्म नेपालका सबै ७७ जिल्लामै को'रो'ना मामला देखिएकाे छ ।