नेपालमा अाज ११८ मामला - निकाे हुनेकाे संख्या ८०११ पुग्याे


२०७७ असार २६ - काठमाडाै - नेपालमा शुक्रबार ११८ जना काे'राे'ना भा'इरस संक्र'मणका नयाँ विरामीहरु थपिएका छन । केही हप्ता पहिला तुफानी मामला अाइरहेकाे नेपालमा पछिल्लाे समय भने ब्यापक सं'क्र'मणमा कमी अाएकाे छ । याे पक्कै पनि नेपालीहरूकाे खुशीकाे कुरा हाे । स्वास्थ्य तथा जन'संख्या मन्त्रालयका अनुसार शुक्रबार थप ११८ जनामा सं'क्रमण देखिएको हाे । याे सँगै नेपालमा काे'राे'ना संक्रमि'तकाे संख्या १६ हजार ६४९ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ११८ मामला अाउदा १२० जना निकाे भएर घर फर्किएका छन । यो सँगै नेपालमा निको हुनेको संख्या हालसम्म ८०११ जना पुगेको छ । भने ३५ जनाकाे ज्यान गएकाे छ भने ६ वटा जिल्ला काे'राे'ना मुक्त भैसकेकाे छ ।