अाज नेपालमा ७० नया मामला - कुल संक्रमित संख्याकाे अाधा भन्दा बढी नेपालीले काे'राे'ना जिते


२०७७ असार २७ - काठमाडाै - नेपालमा शनिवार ७० जना काे'राे'ना भा'इरस संक्र'मणका नयाँ विरामीहरु थपिएका छन । केही हप्ता पहिला तुफानी मामला अाइरहेकाे नेपालमा पछिल्लाे समय भने सं'क्र'मणमा कमी ब्यापक अाएकाे छ । याे नेपालीहरूकाे खुशीकाे कुरा हाे तैपनी सावधानी भने सबैले अपनाउनुपर्छ । स्वास्थ्य तथा जन'संख्या मन्त्रालयका अनुसार शुक्रबार थप ११८ जनामा सं'क्रमण देखिएको हाे । याे सँगै नेपालमा काे'राे'ना संक्रमि'तकाे संख्या १६७१९ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ७० मामला अाउदा ४३१ जना निकाे भएर घर फर्किएका छन । यो सँगै नेपालमा निको हुनेको संख्या हालसम्म ८४४२ जना पुगेको छ याे संगै कुल संक्रमित संख्याकाे अाधा भन्दा बढी नेपालीले काे'राे'ना जितेका छन । नेपालमा यस मामलाका कारण हाल सम्म ३८ जनाकाे ज्यान गएकाे छ । हाल नेपालमा ८२३९ जना अाइसाेलेसनमा रहेका छन भने २४०९७ जना नेपालीहरू क्वारेन्टाइनमा रहेका छन ।