नेपालमा ११ हजार बढीले काे'राे'नालाइ जिते । अाज ११६ नया मामला


२०७७ असार ३१ - काठमाडाै - नेपालमा अाज बुधबार ११६ जना काे'राे'ना मामला देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार असार ३१ गते थप ११६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काे'राे'ना संक्रमितकाे संख्या १७१७७ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा निकाे हुनेकाे संख्या ७९७ पुगेसगैं नेपालमा को'रो'ना संक्रमण बाट निको हुनेको संख्या हालसम्म ११०२५ जना पुगेको छ । हालसम्म नेपालमा काे'राेना'बाट ज्यान गुमाउनेकाे संख्या ३९ जना पुगेकाे छ भने ४ वटा जिल्ला काेराेना मुक्त भएकाे छ । - राजेश हमालकाे यस्ताे अाग्रह